नियम ५४
निवेदनपत्र दिन सक्ने
न्यायाधिकरणमा दायर भएको मुद्दाको कुनै पक्षले मुद्दास“ग
सम्बन्धित कुनै विषयमा कारबाही हुनका लागि निवेदनपत्र दिन सक्नेछ र
न्यायाधिकरणले निवेदकको माग मुनासिब देखेमा आवश्यक कारबाही गर्नेछ ।
निवेदनपत्र अनुसूची—३ बमोजिमको ढा“चामा हुनेछ ।