दफा १२
निवेदनमा खुलाउनु पर्ने विवरण
(१) मुद्दासँग सम्बन्धित अदालतमा पेस हुने निवेदनपत्रमा मुद्दाको नाम, नम्बर, माग गरेको विषय, त्यसको आधार, कारण र सम्बद्ध कानून समेत उल्लेख गर्नु पर्नेछ।
(२) अन्य अदालत वा कार्यालयमा रहेको मिसिल वा कागज झिकाई पाउँ भनी दिइने निवेदनपत्रमा त्यस्तो निकायको नाम, ठेगाना, मुद्दाको नाम, नम्बर, अन्य विवरण, कागज भएको वा निर्णय भएको मिति र सो मिसिल वा कागज आवश्यक पर्नाको आधार कारण समेत उल्लेख गर्नु पर्नेछ।
(३) पहिले निवेदन परिसकेको विषयमा पुनः निवेदन दिनु परेमा पहिलेको निवेदनमा भएको आदेश र पुनः निवेदन दिनु पर्ने आधार र कारण समेत स्पष्ट रूपमा उल्लेख गर्नु पर्नेछ।

विशेष अदालत नियमावली, २०८०
परिच्छेद - १
परिच्छेद - १२
दफा ५२: प्रारम्भिक सुनुवाईमा मुद्दा किनारा गर्न सकिनेदफा ५३: फैसला र आदेशदफा ५४: फैसला वा अन्तिम आदेशमा खुलाउनु पर्ने बेहोरादफा ५५: फैसला सुनाउनेदफा ५६: फैसलामा सामान्य त्रुटि सच्याउनेदफा ५७: फैसला भएपछि गर्नु पर्ने कारबाहीदफा ५८: प्रत्यर्थी झिकाउने आदेशदफा ५९: विशेषज्ञको राय वा सेवा लिन सक्नेदफा ६०: फैसलाको सूचना दिनु पर्ने
परिच्छेद - १८
परिच्छेद - १९
दफा ७६: दसीको मालसामान जिम्मा दिन सक्नेदफा ७७: रोक्का भएका वा दसीका रुपमा प्राप्त भएका सामान फिर्ता वा लिलाम गर्ने कार्यविधिदफा ७८: आदेश उपर उजूरी दिन सकिनेदफा ७९: मिसिलको आन्तरिक निरीक्षणदफा ८०: पञ्जिका तयार गर्नेदफा ८१: आम्दानी बुझाउनेदफा ८२: स्वघोषणा फाराम भर्नु पर्नेदफा ८३: प्रतिबेदनदफा ८४: अदालतको परिसर तथा इजलास प्रवेश व्यवस्थित गर्नेदफा ८५: हाजिरी किताबदफा ८६: अनुसूचीमा हेरफेरदफा ८७: अन्य कार्यविधि आफैं व्यवस्थित गर्न सक्ने