अनुसूची ३
निशुल्क प्रवेशपत्र
अनुसूची– ३
(नियम ४ को उपनियम (१) सँग सम्बन्धित)
नेपाल सरकार
वन तथा भू–संरक्षण मन्त्रालय
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग
बाँके राष्ट्रिय निकुञ्ज
निशुल्क प्रवेशपत्र
क्र.सं. मिति ः–
१. प्रवेशपत्र लिने व्यक्ति वा संस्थाको नाम ः
२. ठेगाना ः
३. प्रवेश गर्ने व्यक्तिको संख्या ः
४. प्रवेशद्वार ः
५. प्रवेश गर्ने उद्देश्य ः
६. प्रवेशपत्र बहाल रहने अवधि ः
…………………………………….
प्रवेशपत्र प्रदान गर्नेको दस्तखत
द्रस्तव्य ः–
(१) यो प्रवेशपत्र अन्य व्यक्तिलाई हस्तान्तरण गर्न पाइने छैन ।
(२) निकुञ्जभित्र प्रवेश गर्ने व्यक्तिले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ र बाँके राष्ट्रिय निकुञ्ज नियमावली, २०७१ को
पालना गर्नु पर्नेछ ।