दफा १४
निश्चित कार्यविधि अवलम्बन गर्नु पर्ने
यस ऐन वा अन्य प्रचलि कानूनबमोजिमनिर्णय गर्न पाउने अधिकारीले कुनै विषयमा निर्णय गर्दा प्रचलितकानूनमा कुनैकार्यविधिको व्यवस्था भएको रहेछ भने त्यस्तो कार्यविधि रत्यस्तो व्यवस्था नभएकोमा निर्णय गर्नु पर्ने विषयको प्रकृति हेरि उपयुक्त कार्यविधि अपनाउनु पर्नेछ ।