नियम १२
निषेध गरिएका काम अरूबाट गराउन नहुने

यस नियमावलीले निषेध गरेको कुनै काम कुरा गर्ने उद्योग गर्न, अरूबाट गराउन वा सो गर्न अरूलाई दुरुत्साहन गर्न समेत हुदैन ।