दफा २९
निषेधित प्रकाशन अनुवाद तथा उद्धरण गरेमा
कसैले निषेधित प्रकाशन अनुवाद तथा उद्धरण
गरेमा त्यस्तो व्यक्तिलाई स्थानीय अधिकारीले 
पाँच हजार रुपैयाँसम्म जरिवाना गरी त्यस्तो
प्रकाशन जफत समेत गर्न सक्नेछ ।