दफा १८
निस्सा नभई आखेटोपहार राख नपाइने
: (१) यो ऐन लाग्‌ हुनुभन्दा अगावै आखेटोपहार प्राप्त गरेको व्यक्तिले ४ तोकिएको म्यादभित्र त्यस्तो आखेटोपहार तोकिएको अधिकारी समक्ष पेश गरी तोकिए बमोजिमको निस्सा लिई राख्नु पर्छ ।

(२) उपदफा (१) बमोजिम वा दफा १७ को उपदफा (२) बमोजिम निस्सा प्राप्त नगरी राखिएको आखेटोपहार नेपाल सरकारले ज“त गर्न सक्नेछ ।