दफा ११
नेता भत्ता
महान्यायाधिवक्ताले प्रतिनिधि मण्डलको नेताको रुपमा नेपाल बाहिर जाँदा आफूले पाउने दैनिक भत्ताको पच्चीस प्रतिशत थप रकम नेता भत्ता बापत पाउनेछ ।