दफा १०
नेता भत्ता

पदाधिकारी वा सदस्यले प्रतिनिधि मण्डलको नेताको रुपमा विदेश जाँदा आफूले पाउने दैनिक भत्ताको पचास प्रतिशत थप रकम नेता भत्ता बापत पाउनेछ ।