नियम ३
नेपाल आधिकारिक औषधि संग्रह
औषधिको स्तर सम्बन्धमा विभागले एक नेपाल आधिकारिक औषधि संग्रह (नेपाल फर्माकोपिया) तथा तत्सम्बन्धी ग्रन्थ तयार गर्नेछ र त्यसरी तयार भई नेपाल सरकारबाट स्वीकृति प्रदान गरिए पछि यो संग्रह तथा ग्रन्थ लागू हुनेछ ।