नियम
नेपाल गुणस्तरको रूपमा मान्यता प्रदान गर्ने
परिषद्ले कुनै पदार्थ, प्रक्रिया वा सेवाको सम्बन्धमा कुनै स्वदेशी वा विदेशी संस्थाद्वारा तोकिएको गुणस्तरलाई केही परिवर्तन गरी वा नगरी नेपाल गुणस्तरको रूपमा मान्यता प्रदान गर्न सक्नेछ ।