दफा ४०
नेपाल सरकार बादी हुने
: दफा ३६ बमोजिमको कसूरसँग सम्बन्धित मुद्दा नेपाल सरकार बादी भई दायर हुनेछ ।