दफा ३५
नेपाल सरकार वादी हुने
यस ऐन अन्तर्गतको मुद्दामा नेपाल सरकार वादी हुनेछ ।