दफा
नेपाल सरकारको अन्य सार्वजनिक लिखतको प्रमाणीकरण

दफा  ३, ४, ५, ५क र ६ मा लेखिएदेखि बाहेकका नेपाल सरकारको अन्य सार्वजनिक लिखतको प्रमाणीकरण सम्बन्धित सचिव
वा निजले तोकेकोअन्य राजपत्राङ्कित अधिकृतबाट हुनेछ ।