दफा १५
नेपाल सरकारको निर्देश दिने अधिकार

यस ऐनको प्रयोजनको लागि आवश्यक सम्झेमा नेपाल सरकारले बैङ्कलार्ई समय समयमा सामान्य वा विशेष निर्देश दिन सक्नेछ र बैङ्कले यस ऐन अन्तर्गतको कामकुरा गर्नको लागि त्यस्तो कुनै निर्देशको पालन गर्नुपर्नेछ ।