दफा ६७
नेपाल सरकारको भू–स्वामित्व रहने
यस ऐन बमोजिमको चकला वन, संरक्षित वन, साझेदारी वन, सामुदायिक वन, कबुलियती वन तथा धार्मिक वन क्षेत्रहरुमा नेपाल सरकारको भू–स्वामित्व रहनेछ ।