दफा २३
नेपाल सरकारको स्वामित्व हुने
दफा २२ बमोजिम हस्तान्तरण भएको परियोजना र सो सँग सम्बन्धित घर जग्गा तथा उपकरणको स्वामित्व नेपाल सरकारको हुनेछ ।