दफा १३
नेपाल सरकारले अनुज्ञापत्र रद्द गर्न सक्ने
: नेपाल सरकारले आवश्यक देखेमा कारण देखाई वा नदेखाई जुनसुकै बखत पनि दफा ११ बमोजिम प्रदान गरिएको अनुज्ञापत्र रद्द गर्न सक्नेछ ।