दफा ६५
नेपाल सरकारले निर्देशन दिन सक्ने
(१) नेपाल सरकारले आवश्यकता अनुसार कोषलाई निर्देशन दिन
सक्नेछ ।
(२) उपदफा (१) बमोजिम दिएको निर्देशनको पालना गर्नु कोषको कर्तव्य हुनेछ ।