नियम ११
नेपाल सरकारले निर्देशन दिन सक्ने

११. नेपाल सरकारले निर्देशन दिन सक्नेः

नेपाल सरकारले यस नियमावली बमोजिम रकम उपलब्ध गराउने सम्बन्धमा समितिलाई आवश्यक निर्देशन दिन सक्नेछ र त्यस्तो निर्देशन पालना गर्नु समितिको कर्तव्य हुनेछ ।