दफा २१
नेपाल सरकारले निर्देशन दिन सक्ने
(१) नेपाल सरकारले सार्वजनिक यातायात सेवा बिकास तथा विस्तार योजनाको तर्जुमा तथा कार्यान्वयन सम्बन्धमा प्राधिकरणलाई आवश्यक निर्देशन दिन सक्नेछ।
(२) उपदफा (१) बमोजिमको निर्देशनको पालना गर्नु प्राधिकरणको कर्तव्य हुनेछ।
(२) उपदफा (१) बमोजिमको निर्देशनको पालना गर्नु प्राधिकरणको कर्तव्य हुनेछ।