दफा १८
नेपाल सरकारले मान्यता दिने
नेपाल सरकारले समितिको परामर्श लिई नेपाल राजपत्रमा सूचना प्रकाशन गरी बीउ बिजन परिक्षण वा प्रमाणीकरण गर्ने वा जात परीक्षण गर्ने कुनै स्वदेशी वा विदेशी वा अन्तर्राष्ट्रिय संस्थालाई यस ऐनको प्रयोजनका लागि मान्यता प्रदान गर्न सक्नेछ ।
बीउ बिजन ऐन, २०४५
दफा - २
दफा - ४
दफा - १०क
दफा - १oक
यस अध्यायमा कुनै दफाहरू छैनन्।