दफा ३४
नेपाल सरकारले विद्युत उत्पादन तथा विकास गर्न सक्ने

नेपाल सरकार आफैले विद्युतको उत्पादन वा विकास गर्न यस ऐनको कुनै कुराले बाधा पुर्याएको मानिने छैन ।