दफा २४
नेपाल सरकारसँंग सम्पर्क :

परिषद्ले नेपाल सरकारसंग सम्पर्क राख्दा संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयमार्फत राख्नु पर्नेछ ।