दफा २२
नेपाल सरकारसँग सम्पर्क :
कोषले नेपाल सरकारसंग सम्पर्क राख्दा “संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय” मार्फत राख्नेछ ।
पशुपति क्षेत्र विकास कोष ऐन, २०४४