दफा २५
नेपाल सरकारसँग सम्पर्क :
परिषद्ले नेपाल सरकारसँग सम्पर्क राख्दा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय मार्फत राख्नु पर्नेछ ।
समाज कल्याण ऐन, २०४९