दफा ४१
नेपाल सरकारसँग सम्पर्क
विश्वविद्यालयले नेपाल सरकारसँग सम्पर्क राख्दा नेपाल सरकारको शिक्षा विषय हेर्ने मन्त्रालय मार्फत् राख्नेछ ।