दफा २६
नेपाल सरकारसँग सम्पर्क
आयोगले नेपाल सरकारसँग सम्पर्क राख्दा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मार्फत राख्नु पर्नेछ ।