दफा ३९
नेपाल सरकारसंँग सम्पर्क

विश्वविद्यालयले नेपाल सरकारसंग सम्पर्क राख्दा नेपाल सरकार, शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालय मार्फत राख्नु पर्नेेछ ।