दफा २३
नेपाल सरकारसंग सम्पर्क
क्यान्सरको उपचार तथा रोकथाम सम्बन्धी कुनै नीतिगत विषयमा अस्पतालले नेपाल सरकारसँग सम्पर्क राख्नु परेमा स्वास्थ्य तथा
जनसंख्या मन्त्रालय मार्फत राख्नेछ र अन्य विषयमा नेपाल सरकारको जुनसुकै मन्त्रालय वा कार्यालयसँग सोझै सम्पर्क राख्न सक्नेछ ।