दफा ३१
नेपाल सरकारस“ग सम्पर्क
आयोगले नेपाल सरकारस“ग सम्पर्क राख्दा प्रधानमन्त्री तथा
मन्त्रिपरिषद्को कार्यालय मार्फत् राख्नु पर्नेछ ।
तर आयोगले आफ्नो कार्य सम्पादन गर्ने सिलसिलामा अन्य कुनै निकायस“ग सोभैm
सम्पर्क राख्न यस दफाले बाधा पुर्याएको मानिने छैन ।