दफा ६
नेपाल स्काउटको संगठन
नेपाल स्काउटको संगठन देहाय बमोजिम हुनेछ र यिनीहरूको सामुहिक रूप नै नेपाल स्काउटको स्वरूप हुनेछः–
(क) राष्ट्रिय परिषद्,
(क१) प्रदेश परिषद्,
(ख) राष्ट्रिय कार्यकारी समिति,
(ग) सल्लाहकार सभा ।
नेपाल स्काउटको संगठन देहाय बमोजिम हुनेछ र यिनीहरूको सामुहिक रूप नै नेपाल स्काउटको स्वरूप हुनेछः–
(क) राष्ट्रिय परिषद्,
(क१) प्रदेश परिषद्,
(ख) राष्ट्रिय कार्यकारी समिति,
(ग) सल्लाहकार सभा ।