दफा २२
नेपाली नागरिक हुनुपर्ने
पर्वतारोही दलका साथमा जाने सरदार, पर्वतीय पथ प्रदर्शक, उचाइमा जाने कामदार, आधार शिविरका कामदार तथा स्थानीय कामदार नेपाली नागरिक हुनु पर्नेछ ।पहिलो संशोधनद्वारा थप