नियम २४
न्यायाधिकरणका शाखाहरु
न्यायाधिकरणमा साधारणतया देहायका शाखाहरु
रहनेछन् ः-
(क) प्रशासन शाखा
(ख) मुद्दा शाखा
(ग) अभिलेख शाखा
(घ) लेखा शाखा
(ङ) अन्य शाखाहरु ।