नियम २७
न्यायाधिकरणमा पेश गरिने लिखतपत्र र नक्कलसम्बन्धी थप व्यवस्था
न्यायाधिकरणमा पेश गरिने पुनरावेदनपत्र, निवेदनपत्र वा लिइने नक्कल सबै फुलस्केप
साइजको बलियो नेपाली कागजमा एकापट्टि मात्र बाँयापट्टि २ इञ्च र पहिलो पानामा माथि ३ इञ्च, तल १ इञ्च र त्यसपछि अरु पानामा तल माथि १–१ इञ्च किनारा छोडी
शिष्ट र संयमपूर्ण भाषामा शब्द शब्द छुट्याई र दुई पङ्क्तिको बीच पर्याप्त ठाँउ छाडी पक्की कालो मसीले छापा अक्षरमा सफासित लेखेका वा टाइप गरेको हुनु पर्छ ।