नियम ३१
न्यायाधिकरणले आन्तरिक कार्यविधि आ“फै व्यवस्थित गर्न सक्ने
यस नियमावलीमा
लेखिएको कुराहरुमा यसै नियमावली बमोजिम र आन्तरिक कार्यविधि सम्बन्धी अन्य
कुरामा न्यायाधिकरण आँफैले आन्तरिक कार्यविधि बनाई व्यवस्थित गर्न सक्नेछ ।