नियम १४
न्यूनतम योग्यता
व्यवस्थापिका–संसद सेवाका विभिन्न समूहका पदहरूको लागि चाहिने न्यूनतम शैक्षिक योग्यता अनुसूची –४ बमोजिम हुनेछ ।