दफा ११
पक्राउ पूर्जी जारी गर्ने

दफा १० को उपदफा (४) बमोजिमको वारेण्ट प्राप्त भएपछि फरार अभियुक्त वा कसूरदारलाई पक्राउ गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीले प्रचलित कानून बमोजिम पक्राउ पूर्जी जारी गर्नु पर्नेछ ।