दफा १४८
पक्ष वारिस हुन सक्ने

कुनै मुद्दामा एउटै पक्षका दुई वा सोभन्दा बढी व्यक्ति बादी वा प्रतिबादी भएकोमा त्यस्ता व्यक्तिहरूमध्ये कुनै एकव्यक्तिलाई सोही मुद्दामा वारिस नियुक्त गर्न सकिनेछ ।