दफा ३६
पक्षको कर्तव्य
मुद्दा हेर्ने निकायको आदेश बमोजिम तोकिएको मिति र समयमा मेलमिलापकर्ता समक्ष उपस्थित हुनु तथा मेलमिलाप सम्बन्धी कारबाहीको सिलसिलामा मेलमिलापकर्ताले उपस्थित हुन तोकेको स्थान र मितिमा उपस्थित भई मेलमिलापको कारबाहीमा भाग लिनु पक्षको कर्तव्य हुनेछ ।
मेलमिलाप सम्बन्धी ऐन, २०६८
प्रस्तावना - ०
परिच्छेद - १
परिच्छेद - २
दफा ३: मेलमिलापद्वारा विवादको निरुपण हुन सक्नेदफा ४: मेलमिलापकर्ताको नियुक्तिदफा ५: मेलमिलापकर्ताको संख्यादफा ६: मेलमिलापकर्ता नियुक्त गर्न सहायता लिन सकिनेदफा ७: मुद्दा हेर्ने निकायबाट मेलमिलापकर्ता नियुक्ति हुनेदफा ८: विशेष परिस्थितिमा मेलमिलापकर्ताको नियुक्तिदफा ९: मेलमिलापकर्ता नियुक्त गर्न आदेश दिनेदफा १०: मेलमिलापकर्ता भई काम गर्न नचाहेमा सूचना दिनु पर्नेदफा ११: मेलमिलापकर्ताले जानकारी गराउनेदफा १२: मेलमिलापकर्ताले पालना गर्नु पर्ने कुराहरुदफा १३: मेलमिलापकर्तालाई हटाउन सकिने
परिच्छेद - ७
दफा ३६: पक्षको कर्तव्यदफा ३७: मेलमिलाप सम्बन्धी प्रक्रिया गोप्य राख्नु पर्नेदफा ३८: प्रमाण नलाग्नेदफा ३९: मेलमिलापको परिणाम बाध्यात्मक हुनेदफा ४०: मिलापत्रको कार्यान्वयनदफा ४१: सहजकर्ताको भूमिका निर्वाह गर्नु पर्नेदफा ४२: मेलमिलापकर्ताले जानकारी प्रकट गर्न नहुनेदफा ४३: पारिश्रमिकदफा ४४: मेलमिलापकर्ता उपर कारबाही नगरिनेदफा ४५: अधिकार प्रत्यायोजनदफा ४६: मेलमिलापको लागि स्थानीय तह समक्ष मुद्दा पठाउन सक्नेदफा ४७: आचारसंहिता बनाई लागू गर्न सक्नेदफा ४८: नियम बनाउने अधिकार