नियम १५
पञ्जीकरण व्यवस्थापन सूचना प्रणाली
: विभागले व्यक्तिगत घटनाको अभिलेख राख्ने तथा पञ्जीकरण. व्यवस्थापन गर्न प्रयोजनको लागि विद्युतीय प्रणालीमा आधारित पञ्जीकरण व्यबस्थापन सूचना प्रणालीको विकास, स्थापना तथा सञ्चालन गर्नेछ।