दफा १३
पत्रपत्रिका दर्ता खारेज नगरिने
दफा ७ बमोजिम दर्ता भएको कुनै पत्रपत्रिकामा कुनै समाचार,
लेख वा पाठ्य सामग्री प्रकाशित गरे बापत त्यस्तो पत्रपत्रिकाको दर्ता खारेज गरिने छैन ।