नियम १०
पथ प्रदर्शकको योग्यता
पथ प्रदर्शकको इजाजतपत्र लिन चाहने व्यक्तिले होटेल व्यवस्थापन
तथा पर्यटन तालीम केन्द्रबाट पथ प्रदर्शकको तालीम प्राप्त गरी प्रमाणपत्र पाएको हुनु पर्नेछ ।