दफा १०
पद रिक्त भएको मानिने
देहायको कुनै अवस्थामा अध्यक्ष वा सदस्यको पद रिक्त भएको मानिनेछ ः-
(क) निजले नेपाल सरकार समक्ष आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत भएमा,
(ख) निजमा दफा ५ बमोजिमको योग्यता नभएमा वा नरहेमा,
(ग) दफा ८ बमोजिम निजको पदावधि समाप्त भएमा,
(घ) दफा ९ बमोजिम निजलाई नेपाल सरकारले पदबाट हटाएमा,
(ङ) निजको मृत्यु भएमा ।