नियम ३२
पद रिक्त हुने अवस्था
कार्यकारी निर्देशकको पद देहायका अवस्थामा रिक्त भएको मानिनेछः–
(क) निजले नेपाल सरकार समक्ष राजीनामा दिएमा,
(ख) निजको पदावधि पूरा भएमा,
(ग) निजको मृत्यु भएमा,
(घ) नियम ३० बमोजिमको योग्यता नरहेमा ।