नियम ७
पदपूर्ति समिति
: सैनिक हवाई सेवाका देहायका पदमा खुल्ला तथा आन्तरिक प्रतियोगिताबाट उम्मेदवार छनौट गरी नियुक्तिको लागि सिफारिस गर्न देहाय बमोजिमको पदपूर्ति समिति रहनेछ ः-
(क) उपसेनानी पदको लागिः–
(१) लोक सेवा आयोगको अध्यक्ष वा निजले तोकेकोसो आयोगको
सदस्य –अध्यक्ष
(२) मन्त्रालयको सचिव –सदस्य
(३) कार्यरथी –सदस्य
(४) प्रधान सेनापतिले तोकेको सहायक रथी वा महासेनानी –सदस्यध
(५) निर्देशक, भर्ना छनौट निर्देशनालय –सदस्य–सचिव
(ख) जमदार तथा अमल्दारपदको लागिः–
(१) निर्देशक, भर्ना छनौट निर्देशनालय –अध्यक्ष
(२) प्रतिनिधि (अधिकृत) लोक सेवा आयोग –सदस्य
(३) प्रतिनिधि (अधिकृत), मन्त्रालय –सदस्य
(४) सम्बन्धित सेवा, समूह वा उपसमूहको अधिकृत प्रतिनिधि –सदस्य
(५) अधिकृत, भर्ना छनौट निर्देशनालय –सदस्य–सचिव