नियम १३४
पदपूर्तिको बन्देज
व्यवस्थापिका–संसद सेवाका रिक्त पदहरूमा ऐन र यस नियमावलीमा व्यवस्था भएदेखि बाहेक अन्य तरिकाबाट पदपूर्ति गरिने छैन ।