दफा ७
पदाधिकारीहरू
विश्वविद्यालयमा देहाय बमोजिमका पदाधिकारीहरू रहने छन्ः–
(क) कुलपति,
(ख) सहकुलपति,
(ग) उपकुलपति,
(घ) अध्यक्ष, सेवा आयोग,
(ङ) शिक्षाध्यक्ष,
(च) रजिष्ट्रार,
(छ) डीन,
(ज) कार्यकारी निर्देशक,
(झ) सहायक डीन,
(ञ) क्याम्पस (महाविद्यालय) प्रमुख,
(ट) तोकिएका अन्य पदाधिकारीहरू ।
(क) कुलपति,
(ख) सहकुलपति,
(ग) उपकुलपति,
(घ) अध्यक्ष, सेवा आयोग,
(ङ) शिक्षाध्यक्ष,
(च) रजिष्ट्रार,
(छ) डीन,
(ज) कार्यकारी निर्देशक,
(झ) सहायक डीन,
(ञ) क्याम्पस (महाविद्यालय) प्रमुख,
(ट) तोकिएका अन्य पदाधिकारीहरू ।