नियम ७क
परस्कार दिन सकिने
यो नियमावली प्रारम्भ भएपछि ट्रष्टको सम्पत्ति पत्ता लगाउने कार्यमा आवश्यक प्रमाणसहित सूचना दिई सहयोग गर्ने व्यक्तिलाई त्यसरी पत्ता लागी ट्रष्टको नाममा कायम भएको सम्पत्तिको पाँच प्रतिशत वा दुई लाख रुपैयाँमध्ये जुन कम हुन्छ सो बराबरको रकम पुरस्कार स्वरुप प्रदान गर्न सकिनेछ ।