नियम ७
परिचय नम्बर
: (१) ऐन तथा यस “नियमावली बमोजिम परिचय नम्बर जारी गर्दा राष्ट्रिय परिचय व्यबस्थापन सूचना प्रणालीबाट स्वचालित रुपमा उत्पन्न भएको दश अङ्कको नदोहोरिने (रेन्डम) परिचय नम्बर प्रदान गरिनेछ।
(२) ऐनको दफा ३ बमोजिम परिचयपत्र लागू भए पछि सेवा प्रदायक निकायले सेवाग्राहीलाई सेवा प्रदान गर्दा सम्बन्धित व्यक्तिको परिचय नम्बरको अभिलेख समेत राखु पर्नेछ।
(३) परिचय नम्बरलाई व्यक्तिले प्रास गर्ने जुनसुकै प्रमाणपत्रमा उल्लेख गर्ने सकिनेछ।